Powered By Blogger

Wednesday, March 2, 2011

Namaste Tanahun 'नमस्ते तनहुँ': मेरा पति पनि त फर्केलान् लिबियाबाट !

Namaste Tanahun 'नमस्ते तनहुँ': मेरा पति पनि त फर्केलान् लिबियाबाट !: "खैरेनीटार (तनहुँ), फागुन - रोजागारीका लागि लिबिया पुगेका खैरेनीटार–२, दगामका लालबहादुर थापाको परिवार अहिले निकै तनावमा छ। पतिको पीरमा रह..."

Friday, February 25, 2011

युवा नेपाल संगठन (YNS) हजुर को निम्ती........


हामी सबै नेपाली हौं। यहाँ कोही पहाडे र मधेशी छैन। हामी सबैले नेपाली हौं भन्ने
भावनामा गर्व गरेर अगाडि बढ्नुपर्छ।
युवा नेपाल संगठन (YNS tanahun) हो आज का युवा हरु को संगठन , युवा नेपाल संगठन को आवाज हो आज् को युवा हरु को आवाज् , युवा हरु को आवाज् केवल् जागरुकता फैलाउने उद्देश्य मात्र् होइन् यो आज् का युवा हरु लाइ देश् को असलता सङ.परिचये गराउने धारा हो जो बद्लाव् र अग्रसरता मा बिश्वास् राख्छ् ।

यो सङठन् – यो मन्च् युवा हरु को लागि युवा हरु द्वारा नै बनाइयको हो । हाम्रो देश् अन्धकार् को कुहीरो मा ढाकिन्दै गैइ राखेको छ् यस् लाइ उजाला तिर् लैजाने सामर्थ्य हामी युवा हरु मा मात्रै छैँ……..

अब् समय् आयको छ् साथी की हामी असलता ले देश् बिकाश् को क्रम् मा लागौ र भावी पिढि लाइ एक् नया सुन्दर् ,शान्त् , शिक्षामय्, बिकाशसील् ,एकतामय् युवा नेपाल् को तर्फ् अग्रसर् गरौ ।

हामी लाइ साथ् दिनु होस् ,,,,,,,,,,,,,,,,,,,,,,एक् युवा को आवाज्

जये नेपाल जये मातृभूमी
युवा नेपाल संगठन (YNS) हजुर को निम्ती......................

by:-'yns tanahun nepal'

........म त भन्छु भगवानलाई..........

........म त भन्छु भगवानलाई..........

म त भन्छु भगवानलाई आखाँ नवनाऊ।
हैन भने राम्री-राम्री केटी नवनाऊ।।
वनाऊने नै भयदेखि म भन्दा जेठी नवनाऊ।।।
दैरा वनाऊ भगवान भोटो नवनाऊ।
लुगा वनाऊ भगवान छोटो नवनाऊ।।
पाईन्ट वनाऊ भगवान टाईट नवनाऊ।।
वस्नि वनाऊ भगवान वनाऊ खस्नि नवनाऊ।।।

...............केटी...............

केटी मा नशा हुन्छ।
नशामा हिम्मत हुन्छ
हिम्मत गरे मेहनेत हुन्छ
मेहेनेत वाट पढाई हुन्छ
पढाई गरे जिन्दगी वन्छ
त्यसैले जिन्दगी वनाउनको लागि केटी पट्टाउन वहुत जरुरी छ।

फेसबुकमार्फत् रिस पोख्दा... | क्षेत्रीय | :: कान्तिपुर ::

फेसबुकमार्फत् रिस पोख्दा... | क्षेत्रीय | :: कान्तिपुर ::