Friday, March 11, 2011
Thursday, March 10, 2011
Friday, March 4, 2011
Thursday, March 3, 2011
पुरानमा लेखियको असजिलो देखियको,., हरे खेत जोतेर सिता निस्कीन अरे
अव हेर्नुस् भगवानको मोज-मजा,..
सरास्वतिलाई वाजा, महादेवलाई गाजाँ,
लक्ष्मीलाई दिपावलि,
पार्वतीलाई ढलिमलि,
दुर्गालाई खसी,
वस्नुलाई ऐकादशि,
कहिले हरिसहिनी,
कहिले हरि कोल्टिनी,
कहिले हरिवोधनि,
के खान्छै भनेर कहिल्यै नसोध्नि।
अरू हेर्नुस् पुरानमा लेखियको असजिलो देखियको,.,
हरे खेत जोतेर सिता निस्कीन अरे,
पहिलो कुरो राजा जनक हो हलि? यो प्रश्न लेखकलाई कस्ले सोध्छ।
राजा भय राजाले कहिल्यै खेत जोत्छ? खेत जोतेर कहि मान्छे जन्मन्छ? हामीले खेत जोतेर अन्न खान पाछईन्।
मान्छे जन्माउन के गर्न पर्छ हामीलाई थाहा छैन? खेत जोतेर तेति राम्री सुन्दरी पाउने भय किन ऐश्वर्या राय चाहिन्थो। गरा गरामा विश्ळ सुन्दरी पाईन्थो। विहान हलो लियर अमिताव वच्चन मेलामा निस्कन्थो वेलुकि वुहारी लियर घर फर्किन्थो।
यस्तै हो वेद,व्यास, ऊपन्यास लेख्छन् पाठकलाई मूर्ख ठान्छन्। देऊतालाई घाँस हालेर भात खाने मान्छेहरु वादरलाई देऊता भनी विज्ञानलाई रावण भन्छन्।।

Wednesday, March 2, 2011
Namaste Tanahun 'नमस्ते तनहुँ': मेरा पति पनि त फर्केलान् लिबियाबाट !
Namaste Tanahun 'नमस्ते तनहुँ': मेरा पति पनि त फर्केलान् लिबियाबाट !: "खैरेनीटार (तनहुँ), फागुन - रोजागारीका लागि लिबिया पुगेका खैरेनीटार–२, दगामका लालबहादुर थापाको परिवार अहिले निकै तनावमा छ। पतिको पीरमा रह..."
Subscribe to:
Comments (Atom)