Powered By Blogger

Friday, February 25, 2011

युवा नेपाल संगठन (YNS) हजुर को निम्ती........


हामी सबै नेपाली हौं। यहाँ कोही पहाडे र मधेशी छैन। हामी सबैले नेपाली हौं भन्ने
भावनामा गर्व गरेर अगाडि बढ्नुपर्छ।
युवा नेपाल संगठन (YNS tanahun) हो आज का युवा हरु को संगठन , युवा नेपाल संगठन को आवाज हो आज् को युवा हरु को आवाज् , युवा हरु को आवाज् केवल् जागरुकता फैलाउने उद्देश्य मात्र् होइन् यो आज् का युवा हरु लाइ देश् को असलता सङ.परिचये गराउने धारा हो जो बद्लाव् र अग्रसरता मा बिश्वास् राख्छ् ।

यो सङठन् – यो मन्च् युवा हरु को लागि युवा हरु द्वारा नै बनाइयको हो । हाम्रो देश् अन्धकार् को कुहीरो मा ढाकिन्दै गैइ राखेको छ् यस् लाइ उजाला तिर् लैजाने सामर्थ्य हामी युवा हरु मा मात्रै छैँ……..

अब् समय् आयको छ् साथी की हामी असलता ले देश् बिकाश् को क्रम् मा लागौ र भावी पिढि लाइ एक् नया सुन्दर् ,शान्त् , शिक्षामय्, बिकाशसील् ,एकतामय् युवा नेपाल् को तर्फ् अग्रसर् गरौ ।

हामी लाइ साथ् दिनु होस् ,,,,,,,,,,,,,,,,,,,,,,एक् युवा को आवाज्

जये नेपाल जये मातृभूमी
युवा नेपाल संगठन (YNS) हजुर को निम्ती......................

by:-'yns tanahun nepal'

........म त भन्छु भगवानलाई..........

........म त भन्छु भगवानलाई..........

म त भन्छु भगवानलाई आखाँ नवनाऊ।
हैन भने राम्री-राम्री केटी नवनाऊ।।
वनाऊने नै भयदेखि म भन्दा जेठी नवनाऊ।।।
दैरा वनाऊ भगवान भोटो नवनाऊ।
लुगा वनाऊ भगवान छोटो नवनाऊ।।
पाईन्ट वनाऊ भगवान टाईट नवनाऊ।।
वस्नि वनाऊ भगवान वनाऊ खस्नि नवनाऊ।।।

...............केटी...............

केटी मा नशा हुन्छ।
नशामा हिम्मत हुन्छ
हिम्मत गरे मेहनेत हुन्छ
मेहेनेत वाट पढाई हुन्छ
पढाई गरे जिन्दगी वन्छ
त्यसैले जिन्दगी वनाउनको लागि केटी पट्टाउन वहुत जरुरी छ।

फेसबुकमार्फत् रिस पोख्दा... | क्षेत्रीय | :: कान्तिपुर ::

फेसबुकमार्फत् रिस पोख्दा... | क्षेत्रीय | :: कान्तिपुर ::

Monday, January 31, 2011

आफ्नो त यो सँसारमा कोही छैईनन्

ऐक्लै वस्दा ऐकान्तमा
के भयछ भन्नेहरु छैनन्!!(2)

मरने वेला पानी भन्दा.
पानी दिनेहरु छैनन्!!

मरे भने कुनै दिन.......... मर्यो भनि रुनेहरु छैनन्!!

मरदा सलाम ठोक्ने हैन....
आफुलाई त मसानघाटमा पुर्याऊने नि छैनन्!!

अरुकात मरेपछी कर्मकाण्ड पुरा गर्छन्....
आफ्नो भने खाल्टो समेत खन्नेहरु छैनन्!!!

Sunday, January 2, 2011

देशको विकासको लागि हामी युवा नै एकजुट हुनुपर्छ।


थोपा थोपा घैला भरे जस्तै गरी
एक एक युवा मिलि एकजुट भई अघिसरी
मार्त्रभुमिको अस्तित्व वचाई राख्नु छ
सगरमाथालाई विश्वमा सधै उच्च राख्नु छ
नेपाली भनी गर्व गरी नेपालीको पहिचान लाई अघि सार्नुपर्छ
दउरासुरवाल र गुन्युचोली ले नेपालको परिचय गराउनु पर्छ
खुकुरी र ढाका टोपीले देश को अस्तित्व झल्काउनु पर्छ
विर गोर्खालिका सपुत हामी वहादुर हुनुपर्छ
अन्याय र अत्यचार सहेर होईन "न विराउनु न डराउनु" भन्ने भावना लिई अघि वढ्न्नु पर्छ