Powered By Blogger

Friday, February 25, 2011

........म त भन्छु भगवानलाई..........

........म त भन्छु भगवानलाई..........

म त भन्छु भगवानलाई आखाँ नवनाऊ।
हैन भने राम्री-राम्री केटी नवनाऊ।।
वनाऊने नै भयदेखि म भन्दा जेठी नवनाऊ।।।
दैरा वनाऊ भगवान भोटो नवनाऊ।
लुगा वनाऊ भगवान छोटो नवनाऊ।।
पाईन्ट वनाऊ भगवान टाईट नवनाऊ।।
वस्नि वनाऊ भगवान वनाऊ खस्नि नवनाऊ।।।

...............केटी...............

केटी मा नशा हुन्छ।
नशामा हिम्मत हुन्छ
हिम्मत गरे मेहनेत हुन्छ
मेहेनेत वाट पढाई हुन्छ
पढाई गरे जिन्दगी वन्छ
त्यसैले जिन्दगी वनाउनको लागि केटी पट्टाउन वहुत जरुरी छ।

No comments:

Post a Comment