Powered By Blogger

Sunday, April 3, 2011

लौन अचमम भो ! भगोलको बिच भाग एसियाको मटबाट अचानक कन नकसा हरायो

सगरमाथा झ ढाका टोपी
दई आखामा रारा र फवा
छातिभरि तराईका फाटहर
मसतिषकभरि पहाड जसत
अधीर र अदभत कविता
लागछ-
दश र कवि उसत उसत हो
जसतो-
पानी र नदी
घाम र उजयालो
परम र पजा
अथवा
लकषमीपरसाद र मना मदन
बिपी र समनिमा
या बिशवशवर र समाजबाद ।
लौन अचमम भो !
भगोलको बिच भाग
एसियाको मटबाट
अचानक कन नकसा हरायो
कन चाहि रगकरमी नताल
भिततामा लखिदिए छ
नपाल अब
अनमिन र वाईसियलको
परड खलन मदान हो ।
क नपाल कलङगघारहरको
पनसन पटटा र बिरता हो
बिचरा ……॥!
निरिह भिमसनको धरहरा
निरततर सवमभको आखा
लाचार र निसतज भएको छ ।
तयसको कहि दिन पछि
घामको आभाहर टिपर
पयासिफिक सागर भनदा
फराकिलो सपना बोकि
जनको बसती हिडको कवि
भमधय रखा विच बिलायो
समभावनाका असखय गोरटोहर
जसकली र मतानमा छोडि
यसोधरा जसती पतनी
राहल जसतो छोरा
औशीको रातलाई समपर
आधा रातमा कवि हरायो
झणड झणड पहाड जतरो
लगभग लगभग करणाली जतरो
सिङगो नपालको नकसा फहराउद
लोकतानतरिक उतकषट टाकरामा
राषटरियताको बिशिषट आकरामा
कन समय
राषटरिय गीत गाउथयो कवि
अब कसल गाउन राषटरिय गीत

सिहदरवारको जबराकरसिङमा उभिएर
दश र कवि खोजिरहछ ।
यो भगोलको दशानतरभिर
यो बरमह रहसयको कना कापचामा
खोजन समम खोज मरो दश
कलपनाको परिधिभिर
सषपत सनायको तनतहरमा
छामछम गरि हर कविलाई
कहिकत पाउन सकिन दश
कहिकत भटन सकिन कवि
ए हजर- तपाईहरल दखन भयो मरो दश
तपाईहरल भटन भयो मरो परिय कवि
म जीवनको अनतिम दशगजामा उभिएर
दश र कवि खोजिरहछ । by ra

No comments:

Post a Comment