Powered By Blogger

Monday, January 31, 2011

आफ्नो त यो सँसारमा कोही छैईनन्

ऐक्लै वस्दा ऐकान्तमा
के भयछ भन्नेहरु छैनन्!!(2)

मरने वेला पानी भन्दा.
पानी दिनेहरु छैनन्!!

मरे भने कुनै दिन.......... मर्यो भनि रुनेहरु छैनन्!!

मरदा सलाम ठोक्ने हैन....
आफुलाई त मसानघाटमा पुर्याऊने नि छैनन्!!

अरुकात मरेपछी कर्मकाण्ड पुरा गर्छन्....
आफ्नो भने खाल्टो समेत खन्नेहरु छैनन्!!!

Sunday, January 2, 2011

देशको विकासको लागि हामी युवा नै एकजुट हुनुपर्छ।


थोपा थोपा घैला भरे जस्तै गरी
एक एक युवा मिलि एकजुट भई अघिसरी
मार्त्रभुमिको अस्तित्व वचाई राख्नु छ
सगरमाथालाई विश्वमा सधै उच्च राख्नु छ
नेपाली भनी गर्व गरी नेपालीको पहिचान लाई अघि सार्नुपर्छ
दउरासुरवाल र गुन्युचोली ले नेपालको परिचय गराउनु पर्छ
खुकुरी र ढाका टोपीले देश को अस्तित्व झल्काउनु पर्छ
विर गोर्खालिका सपुत हामी वहादुर हुनुपर्छ
अन्याय र अत्यचार सहेर होईन "न विराउनु न डराउनु" भन्ने भावना लिई अघि वढ्न्नु पर्छ