Powered By Blogger

Thursday, June 16, 2011

नेपाली रास्ट्रीय गान

सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम
भई फैलिएका, मेची-माहाकाली। सयौं थुँगा फूलका हामी,
एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-
माहाकाली। ...प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल। ज्ञानभूमि,
शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड
यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुल जाति, भाषा,
धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय
जय नेपाल।