Powered By Blogger

Friday, February 25, 2011

युवा नेपाल संगठन (YNS) हजुर को निम्ती........


हामी सबै नेपाली हौं। यहाँ कोही पहाडे र मधेशी छैन। हामी सबैले नेपाली हौं भन्ने
भावनामा गर्व गरेर अगाडि बढ्नुपर्छ।
युवा नेपाल संगठन (YNS tanahun) हो आज का युवा हरु को संगठन , युवा नेपाल संगठन को आवाज हो आज् को युवा हरु को आवाज् , युवा हरु को आवाज् केवल् जागरुकता फैलाउने उद्देश्य मात्र् होइन् यो आज् का युवा हरु लाइ देश् को असलता सङ.परिचये गराउने धारा हो जो बद्लाव् र अग्रसरता मा बिश्वास् राख्छ् ।

यो सङठन् – यो मन्च् युवा हरु को लागि युवा हरु द्वारा नै बनाइयको हो । हाम्रो देश् अन्धकार् को कुहीरो मा ढाकिन्दै गैइ राखेको छ् यस् लाइ उजाला तिर् लैजाने सामर्थ्य हामी युवा हरु मा मात्रै छैँ……..

अब् समय् आयको छ् साथी की हामी असलता ले देश् बिकाश् को क्रम् मा लागौ र भावी पिढि लाइ एक् नया सुन्दर् ,शान्त् , शिक्षामय्, बिकाशसील् ,एकतामय् युवा नेपाल् को तर्फ् अग्रसर् गरौ ।

हामी लाइ साथ् दिनु होस् ,,,,,,,,,,,,,,,,,,,,,,एक् युवा को आवाज्

जये नेपाल जये मातृभूमी
युवा नेपाल संगठन (YNS) हजुर को निम्ती......................

by:-'yns tanahun nepal'

No comments:

Post a Comment