Powered By Blogger

Sunday, April 17, 2011

अर्थ राज्यमन्त्री डाक्टर ल्हार क्याल लामा(खेन्पो छिमी छिरिङ लामा)को तीन देशको नागरिक भएको प्रमाण by माइसंसार

अर्थ राज्यमन्त्री डाक्टर ल्हार क्याल
लामा(खेन्पो छिमी छिरिङ लामा)को तीन
देशको नागरिक भएको प्रमाण माइसंसारलाई नाम
बताउन नचाहने एक पाठकले उपलब्ध गराएका छन्।
यो हेर्नुस् उनको तिब्बती शरणार्थी कार्ड।
तिब्बतको नागरिक नभई यस्तो शरणार्थी कार्ड
बनाउन मिल्दैन-
अनि यो हेर्नुस् उनको भारतीय पासपोर्ट।
भारतको नागरिक नभई भारतीय पासपोर्ट
बनाउन मिल्दैन।
भारतीय पासपोर्टमा उनले राष्ट्रियता भारतीय
लेखेका छन्।A2129812 नम्बरको यो पासपोर्ट उनले
गुवाहाटीबाट निकालेका हुन्।
यसमा उनको ठेगाना कुलिगल(के.एस.) लेखिएको छ।
उनको जन्ममिति यसमा १९६५ अक्टोबर १ तारिख
उल्लेख छ।
तिब्बती नागरिक भन्दै उनले तिब्बती शरणार्थी कार्ड
पनि भारतमा नै लिएका हुन्।
अहिले यही व्यक्ति नेपालका अर्थ
राज्यमन्त्री छन्। नेपाली नागरिक नभई
नेपालको मन्त्री हुन मिल्दैन।
किन चुप छन् प्रधानमन्त्री झलनाथ खनाल ?
किन यस्ता विवादास्पाद व्यक्तिलाई
मन्त्री बनायौ? जनताले जवाफ
खोजिरहेका छन्।
किन चुप छन्, आफ्नो महान त्यागले
भारतको हस्तक्षेप बिनाको स्वाधिन सरकार
बनाएको दावी गर्ने माओवादी अध्यक्ष
प्रचण्ड? जनताले जवाफ खोजिरहेका छन्।by...माइसंसार

Monday, April 11, 2011

नया साल2068 को हारदिक मगलमय शभकामना ..................

दश-बिदश मा छरिएर रहन हन दाज-भाइ एब मितरहरमा(yuva nepal sangthan 'tanahun') ko तरफ बाट हारदिक
मगलमय शभकामना,साथ हजर
अनी हजरको परिवारजनको सख ,समरिददी ,स - शवासथ ,
दिरघाय र सफलताको कामना गरदछ |
नया सालको सरवात सग यहाहरको जिबन हासो खशी र
उमङगल सगरमाथा चमन सफल होस भनद सब साथी हर
लाई नया साल2068 को हारदिक मगलमय
शभकामना बयकत गरदछ
(yuva nepal sangthan) .......''YNS''
by............ yns tanahun

Saturday, April 9, 2011

हिजो म तयहा थिए जहा कोही थिएनन न शिकषा थियो,न सकल थियो थियो मातर गरीबी

हिजो म तयहा थिए
जहा कोही थिएनन
न शिकषा थियो,न सकल थियो
थियो मातर गरीबी
अनि तयहा बरोजगारी थियो
तयहा बिकाश थिएन
शानति थिएन
मानाबियता थिएन
भनौ तयहा कही थिएन
तर पनि ….म तयहा थिए|
म सग सग
कहिल मरा अगाडी
कहिल मरा पछाडी
मरो छाया थियो
समाज को पछौटपन
रदिबादी ससकार
अबिसवास
अनि मातर गलानी थियो|
तयहा खलौना थिएन
तर म खलीरहनथ
तयहा किताब थिएन
तर म धर करा सिकथ
दउता थिएन
म दउतालाई पनि पजथ
कहिल रनथ
कहिल हासथ
अरथ बझ वा बझीन
बअरथ म म पटक पटक नाचथ|
चिब खलदा पिटियका डामहर
कपरदी खलदा लतारियका
अनि लतोल कनयायका फसरा आगहर
भोका पटहर
अनि अनयायका खाती जहा थिए
म मातर तयही थिए
तयहा कोही थिएनन
मातर म एकल थिए|
तयहा थियो…
सनशान अनि अनधकार समाज
अबिसवास का गिदध नगराहर
म तिन नगराहर का बिच
भासिद थिए
म तिनिहर सग खलद थिए
तिनिहर सग सिकद थिए
तयहा कोही थिएन
मातर म थिए|
फरक यतति हो ….
समाज सतको थियो
म उठको थिए
म सग कही थिएन
तर बनाउन आशा मा थिए
तयो दिन, तयो बिगत
म तयहा थिए ,जहा कोही थिएन
म एकल ,थिए
मरो भरोसा सग सग
मरो लकषको बाटो समातद
मातर तयहा म थिए|
————–बिषण रिजाल

Sunday, April 3, 2011

लौन अचमम भो ! भगोलको बिच भाग एसियाको मटबाट अचानक कन नकसा हरायो

सगरमाथा झ ढाका टोपी
दई आखामा रारा र फवा
छातिभरि तराईका फाटहर
मसतिषकभरि पहाड जसत
अधीर र अदभत कविता
लागछ-
दश र कवि उसत उसत हो
जसतो-
पानी र नदी
घाम र उजयालो
परम र पजा
अथवा
लकषमीपरसाद र मना मदन
बिपी र समनिमा
या बिशवशवर र समाजबाद ।
लौन अचमम भो !
भगोलको बिच भाग
एसियाको मटबाट
अचानक कन नकसा हरायो
कन चाहि रगकरमी नताल
भिततामा लखिदिए छ
नपाल अब
अनमिन र वाईसियलको
परड खलन मदान हो ।
क नपाल कलङगघारहरको
पनसन पटटा र बिरता हो
बिचरा ……॥!
निरिह भिमसनको धरहरा
निरततर सवमभको आखा
लाचार र निसतज भएको छ ।
तयसको कहि दिन पछि
घामको आभाहर टिपर
पयासिफिक सागर भनदा
फराकिलो सपना बोकि
जनको बसती हिडको कवि
भमधय रखा विच बिलायो
समभावनाका असखय गोरटोहर
जसकली र मतानमा छोडि
यसोधरा जसती पतनी
राहल जसतो छोरा
औशीको रातलाई समपर
आधा रातमा कवि हरायो
झणड झणड पहाड जतरो
लगभग लगभग करणाली जतरो
सिङगो नपालको नकसा फहराउद
लोकतानतरिक उतकषट टाकरामा
राषटरियताको बिशिषट आकरामा
कन समय
राषटरिय गीत गाउथयो कवि
अब कसल गाउन राषटरिय गीत

सिहदरवारको जबराकरसिङमा उभिएर
दश र कवि खोजिरहछ ।
यो भगोलको दशानतरभिर
यो बरमह रहसयको कना कापचामा
खोजन समम खोज मरो दश
कलपनाको परिधिभिर
सषपत सनायको तनतहरमा
छामछम गरि हर कविलाई
कहिकत पाउन सकिन दश
कहिकत भटन सकिन कवि
ए हजर- तपाईहरल दखन भयो मरो दश
तपाईहरल भटन भयो मरो परिय कवि
म जीवनको अनतिम दशगजामा उभिएर
दश र कवि खोजिरहछ । by ra