Powered By Blogger

Monday, January 31, 2011

आफ्नो त यो सँसारमा कोही छैईनन्

ऐक्लै वस्दा ऐकान्तमा
के भयछ भन्नेहरु छैनन्!!(2)

मरने वेला पानी भन्दा.
पानी दिनेहरु छैनन्!!

मरे भने कुनै दिन.......... मर्यो भनि रुनेहरु छैनन्!!

मरदा सलाम ठोक्ने हैन....
आफुलाई त मसानघाटमा पुर्याऊने नि छैनन्!!

अरुकात मरेपछी कर्मकाण्ड पुरा गर्छन्....
आफ्नो भने खाल्टो समेत खन्नेहरु छैनन्!!!

No comments:

Post a Comment