Powered By Blogger

Saturday, April 9, 2011

हिजो म तयहा थिए जहा कोही थिएनन न शिकषा थियो,न सकल थियो थियो मातर गरीबी

हिजो म तयहा थिए
जहा कोही थिएनन
न शिकषा थियो,न सकल थियो
थियो मातर गरीबी
अनि तयहा बरोजगारी थियो
तयहा बिकाश थिएन
शानति थिएन
मानाबियता थिएन
भनौ तयहा कही थिएन
तर पनि ….म तयहा थिए|
म सग सग
कहिल मरा अगाडी
कहिल मरा पछाडी
मरो छाया थियो
समाज को पछौटपन
रदिबादी ससकार
अबिसवास
अनि मातर गलानी थियो|
तयहा खलौना थिएन
तर म खलीरहनथ
तयहा किताब थिएन
तर म धर करा सिकथ
दउता थिएन
म दउतालाई पनि पजथ
कहिल रनथ
कहिल हासथ
अरथ बझ वा बझीन
बअरथ म म पटक पटक नाचथ|
चिब खलदा पिटियका डामहर
कपरदी खलदा लतारियका
अनि लतोल कनयायका फसरा आगहर
भोका पटहर
अनि अनयायका खाती जहा थिए
म मातर तयही थिए
तयहा कोही थिएनन
मातर म एकल थिए|
तयहा थियो…
सनशान अनि अनधकार समाज
अबिसवास का गिदध नगराहर
म तिन नगराहर का बिच
भासिद थिए
म तिनिहर सग खलद थिए
तिनिहर सग सिकद थिए
तयहा कोही थिएन
मातर म थिए|
फरक यतति हो ….
समाज सतको थियो
म उठको थिए
म सग कही थिएन
तर बनाउन आशा मा थिए
तयो दिन, तयो बिगत
म तयहा थिए ,जहा कोही थिएन
म एकल ,थिए
मरो भरोसा सग सग
मरो लकषको बाटो समातद
मातर तयहा म थिए|
————–बिषण रिजाल

No comments:

Post a Comment