Powered By Blogger

Saturday, September 24, 2011

विजयादशमिको हार्दिक मंगलमय शुभकामना.''.....

झुल्लकियोस दैलो दैलोमा अधँयारो चिरी ज्योति धेरै भो खुशी निभेको आउ उषा लाली पोती पसिना माग्ने माटो रगतको छिटामा रँमदैन शरम र शिप कदर भए फल्छ यही मोती सदभाबको बाता ले आस्थाको छानो कसम झरी छेकिन्छ कँहा आर्काको छातामा ओती भोक किन्न सकिदैन चौरासी बेन्जन भए नि अऋत हुन्छ बरु पसिनाले कमाको रोटी खुशीको "जमरा" पलाओस् हर नेपाली मनमा अटल होस् शान्ति बिबेक देउ सरास्वती ।। दैलो दैलोमा अधँयारो चिरी ज्योति धेरै भो खुशी निभेको आउ उषा लाली पोती पसिना माग्ने माटो रगतको छिटामा रँमदैन शरम र शिप कदर भए फल्छ यही मोती सदभाबको बाता ले आस्थाको छानो कसम झरी छेकिन्छ कँहा आर्काको छातामा ओती भोक किन्न सकिदैन चौरासी बेन्जन भए नि अऋत हुन्छ बरु पसिनाले कमाको रोटी खुशीको "जमरा" पलाओस् हर नेपाली मनमा अटल होस् शान्ति बिबेक देउ सरास्वती ।।

No comments:

Post a Comment