Powered By Blogger

Wednesday, September 28, 2011

विजयादशमी २०६८को शुभकामना.....

हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा, भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा, जहाँ जाउँ उतै भन्छन्, दशै आयो दशै आयो यही आनन्द चर्चाले सबै संकट बिर्सायो यही आनन्द चर्चाले सबै संकट बिर्सायो ... टीका होस निधारमा , जमरा होस कानमा, सुख होस परिवारमा , शान्ती होस देशमा , पुरा होस मनोकामना, यही छ विजयादशमी २०६८को शुभकामना

No comments:

Post a Comment